रुलिङदेखि सरकारलाई संसदप्रति जवाफदेही बनाउने सभामुखको प्रयास, आशिका प्रकरण के हो ?
news24nepal.tv · Wed Aug 19 03:41:47 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल आक्रामक बन्दै गएका छन्। अर्यालले संसदमा रुलिङदेखि सांसदहरुलाई कस्न थालेका छन्। संसदीय मर्यादाको पाठ पढाउँदै अघि बढिरहेका सभामुख अर्यालको चुनौती र संसदलाई चलायमान बनाउने मुख्य जिम्मेवारी पनि अघि देखिएको छ।
सभामुख डीपी अर्याल सत्तापक्षकै धङ्धङ्गीमा देखिन्थे। सत्तापक्षकै जस्तो देखिदा उनको भूमिकामाथि प्रश्न पनि उठे। प्रतिपक्षी दलका सांसदहरुले सभामुखले पदीय मर्यादा पुरा गर्न नसकेको गम्भीर आरोप पनि लगाए। यसका पछाडीका कारण थिए, प्रधानमन्त्री वालेन्द्र शाहले संसदप्रति देखाएको व्यवहार, अभिव्यक्ति ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)