बायर्नसँग छलफलका लागि तयार भए ह्यारी केन
kendrabindu.com · Wed Aug 19 03:46:35 GMT 2026
म्युनिख । इंग्ल्यान्डका कप्तान ह्यारी केनले बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग आफ्नो सम्झौता लम्ब्याउने विषयमा छलफल सुरु गर्न तयार रहेको बताएका छन्।
सन् २०२३ को अगस्टमा टोटनह्याम हटस्परबाट ८ करोड ६४ लाख पाउन्डमा बायर्नमा आबद्ध भएपछि केनले गरेको चार वर्षे सम्झौताको अन्तिम १२ महिना बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)