‘चट्टै परेर’ आइन् उषा मलाहा (भिडियो)
kalakarmi.com · Wed Aug 19 03:46:59 GMT 2026

काठमाडौं– नारी पर्व नजिकिँदै गर्दा नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित गायिका उषा मलाहा ‘सिम्रन’ को नयाँ तीज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ ।
यो गीतको म्युजिक भिडियो गायिका मलाहाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)