स्ट्रेट अफ होर्मुज ‘अमेरिकाको नयाँ भूभाग’ भएको ट्रम्पको दाबी, सार्वजनिक गरे नक्सा
barnanmedia.com · Wed Aug 19 03:40:53 GMT 2026

, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)