उपत्यकासहित १४ जिल्लामा आकस्मिक बाढीको जोखिम
ratopati.com · Wed Aug 19 03:54:54 GMT 2026

काठमाडौँ। देशका मुख्य ठुला नदीहरूमा बहाव सामान्य रहे तापनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूमा पानीको तह सतर्कता विन्दुभन्दा तलै छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हाललाई सुरक्षित अवस्थामै रहेको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)