प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
corporatenepal.com · Wed Aug 19 03:48:25 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यस हप्ता यसअघि नबसेको मन्त्रिपरिषद्को नियमित बैठक आज बस्न लागेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)