चार दिनमा दोस्रो पटक मैदानमै ढले मुसियाला
ratopati.com · Wed Aug 19 04:16:27 GMT 2026
म्युनिख । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियालाले आफू ‘स्नायुसम्बन्धी समस्या’ को उपचार गराइरहेको बताएका छन्।
चार दिनको अन्तरमा दुई पटक मैदानमै ढलेपछि उनी उपचाररत रहेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)