गाँजासहित नेपाली युवक भारतमा पक्राउ
ratopati.com · Wed Aug 19 04:24:25 GMT 2026

रौतहट । भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौली थाना क्षेत्रमा सञ्चालन भइरहेको लागुऔषधविरुद्धको अभियानका क्रममा प्रहरीले गाँजासहित एक नेपाली युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर उपमहानगरपालिका–१ निवासी रमाकान्त मुखियाका छोरा राजन मुखिया रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)