खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला
nepalnews.com · Wed Aug 19 04:24:32 GMT 2026

हेटौँडा। हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ।
निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो। उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन्। २ जना भने बेपत्ता रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)