सांसद र मन्त्रीबीच कुरा मिल्न छाडेपछि सभापति लामिछानेले बोलाए रास्वपा संसदीय दलको बैठक
kendrabindu.com · Wed Aug 19 04:27:50 GMT 2026

काठमाडौं। सांसद र मन्त्रीबीच कुरा मिल्न छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।
बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। संसद्मा सांसदहरूको प्रस्तुति बिग्रिँदै गएपछि तथा उनीहरू गयल हुन थालेपछि सभापति रवि सक्रिय भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)