पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख भेटी संकलन
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ। गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार आठ सय ५५ रुपैयाँ भेटी संकलन भएको हो।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा १० लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपैयाँ, असोजमा ३३ लाख ८२ हजार रुपैयाँ भेटी संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)