क्यामेराको लेन्समा नेपाल: भरतबन्धु थापाको दुई दशक लामो फोटोग्राफी यात्रा [भिडियो]
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। नेपालको भूगोल, प्रकृति, संस्कृति र पर्यटनलाई क्यामेराको आँखाबाट नियाल्ने हो भने भरतबन्धु थापाको यात्रा लामो र फराकिलो देखिन्छ ।
दुई दशकभन्दा बढी समयदेखि फोटोग्राफीमा सक्रिय थापा फोटो पत्रकारितासँगै यात्रा लेखन र पर्यटन प्रवर्घनमा पनि निरन्तर क्रियाशील छन् । उनका लागि क्यामेरा केवल तस्बिर खिच्ने उपकरण होइन, समाज, संस्कृति र भूगोललाई अभिलेख गर्ने माध्यम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)