मन्त्रिपरिषद् बैठक बस्दै
khabarhub.com · Wed Aug 19 04:30:08 GMT 2026

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)