हेटौंडामा खोलाले बगाएकी २ बालिकाको पनि शव भेटियो, अझै एक बेपत्ता
kendrabindu.com · Wed Aug 19 04:34:28 GMT 2026

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिता बोलन र रेशमा स्याङतानको शव बुधबार फेला परेको छ। यससँगै खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ।
बिनिताको शव बासुदेव र राप्ती खोलाको दोभानमा फेला परेको हो। घटनास्थलबाट करिब ३ किलोमिटर टाढा शव फेला परेको स्थानीय रबिन ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)