तीन सातासम्म प्रदेश सरकारमा मुख्यमन्त्री मात्रै, छैनन् एक जना पनि मन्त्री
setopati.com · Wed Aug 19 04:34:20 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् ।
प्रदेश प्रदेशसभा सचिवालयका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाहीले विश्वासको मत लिने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)