आवासीय चिकित्सकलाई हप्तामा एक दिन बिदा र ९० प्रतिशत हाजिरीको प्रस्ताव
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)