सुक्खा पहिरो पन्छाएपछि सिद्धार्थ राजमार्ग सञ्चालनमा
nepallive.com · Wed Aug 19 04:44:57 GMT 2026

पाल्पा – सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडक खण्ड सञ्चालनमा आएको छ ।
तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिकै बुधबार बिहान साढे सात बजेतिर पहिरो खस्दा राजमार्ग पूर्णरूपमा सडक अवरुद्ध बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)