गगनले नै गायब गरे कांग्रेस एकता एजेन्डा, अब देउवा पक्ष के गर्ला ?
bishowkhabar.com · Wed Aug 19 04:54:25 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसमा सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबीच समानान्तर गतिविधि तीव्र भइरहेका बेला सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताको विषयलाई औपचारिक एजेन्डा बनाएन ।
२३ साउनदेखि १ भदौसम्म बसेको बैठकले पन्ध्रौँ महाधिवेशनको तयारी, विभिन्न समिति गठन, सुशासन, संसदीय मर्यादा, सुकुम्बासी समस्या र ग्यास अभावलगायत विषयमा १६ बुँदे निर्णय गरे पनि आन्तरिक विवाद समाधानबारे ठोस निर्णय गरेन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)