अपराध अनुसन्धान कार्यालयको इतिहासमा पहिलो मुद्दा दर्ता, के छ अन्तर्य ?
baahrakhari.com · Wed Aug 19 04:52:25 GMT 2026

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अपहरण तथा शरीर बन्धक कसुरको मुद्दामार्फत आफ्नै कार्यालयबाट मुद्दा चलाउन सुरु गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुदेखि अर्थात् साउन १ गतेदेखि मुद्दा दर्ताको अधिकार पाए पनि साउन अन्तिमबाट मात्रै औपचारिक रूपमा मुद्दा चलाउन सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)