चार दिनमा दोस्रो पटक मैदानमै ढले जमाल मुसियाला
lokaantar.com
जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखका स्टार मिडफिल्डर जमाल मुसियालाले आफूले ‘न्यूरोलोजिकल डिसफङ्शन’ अर्थात्, स्नायु प्रणालीसँग सम्बन्धित समस्याको उपचार गराइरहेको खुलासा गरेका छन् ।
पछिल्लो चार दिनभित्र खेलकै क्रममा दुई पटक मैदानमा ढलेपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे स्पष्ट पारेका हुन् । २३ वर्षीय मुसियाला मंगलबार राति हाइडेनहेमविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा मैदान प्रवेश गरेको ६ मिनेटमै ढलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)