कोलकत्ताको एक होटलमा भीषण आगलागी,करिब ९ जनाको मृत्यु
annapurnapost.com · Wed Aug 19 05:01:54 GMT 2026

काठमाडौं : पश्चिम बंगालको राजधानी कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति भएको आगलागीमा एक बालकसहित कम्तीमा ९ जनाको मृत्यु भएको छ।
निसास्सिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अन्य छजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई मेडिकल कलेजमा भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)