खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृत फेला
canadanepal.com · Wed Aug 19 05:14:20 GMT 2026

हेटौँडा - हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।
निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)