जापानमा तनाव झेल्न नसक्दा मृत्युको बाटो रोज्ने नेपाली बढे !
baahrakhari.com · Wed Jul 01 02:50:00 GMT 2026

काठमाडौं । एकै दिन जापानमा दुई नेपालीले आत्महत्या गरे । यही असार १ गते आत्महत्या गर्नेमा एक पुरुष विद्यार्थी थिए भने अर्को डिपेन्डेन्ट भिसामा गएकी महिला थिइन् ।
पछिल्ला केही महिनायता जापानमा आत्महत्या गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । आत्महत्या गर्नेमा ठूलो संख्या ‘स्टुडेन्ट भिसा’ मा जानेहरू छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)