संसद्मै सत्तारूढ रास्वपा सांसदहरूले प्रम, सभामुख र मन्त्रीलाई लत्याउन थालेपछि झोक्किए रवि
bishowkhabar.com · Wed Aug 19 05:13:06 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीसहित पार्टीका प्रतिनिधिसभा सांसदहरूको बैठक बोलाएका छन् ।
सांसदहरूको संसद् तथा समितिमा प्रयोग भएको भाषा र गतिविधिबारे प्रश्न उठेपछि लामिछानेले बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)