मन्त्रिपरिषद् बैठक बस्दै
lokaantar.com

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अपराह्न ३ बजे बैठक बस्ने भएको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)