सिद्धार्थ राजमार्ग खुल्यो
nepalpress.com · Wed Aug 19 05:23:13 GMT 2026

रूपन्देही । पहिरो खसेपछि अवरूद्व सिद्धार्थ राजमार्ग खुलेको छ।
पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएकोमा केही समयअघि खुलेको दोभान प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)