झापामा एक वर्षमा ६ वटा झोलुङ्गे पुल निर्माण
bishowkhabar.com · Wed Aug 19 05:27:08 GMT 2026

काठमाडौं– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८२र८३ मा झापाका विभिन्न स्थानमा ६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।
कार्यालय प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)