महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
khabarhub.com · Wed Aug 19 05:30:45 GMT 2026

कञ्चनपुर – महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)