आज मन्त्रिपरिषद् बैठक बस्दै
aarthiknews.com

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ । आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)