राअवि प्रमुख र एसएसपी हटाएर १०० रास्वपा कार्यकर्तालाई आइटी एजेन्टमा भर्ती गर्दै बालेन
bishowkhabar.com · Wed Aug 19 05:31:53 GMT 2026

काठमाडौं– सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा ३० वर्षे उमेर हद र ५५ वर्षे सेवा अवधिको व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
नियमावली संशोधनमार्फत यो व्यवस्था लागू भए मुख्य अनुसन्धान निर्देशक, दुई एआईजी, आठ डीआईजी र आठ एसएसपीसहित १९ जना उच्च अधिकारी अवकाशमा जाने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)