मोटरसाइकलसहित बगेका एक जना बेपत्ता, अर्काको उद्धार
setopati.com · Tue Sep 01 16:17:49 GMT 2026

रूकुम पश्चिममा मोटरसाइकलसहित बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। अर्का एक जनालाई भने प्रहरीले उद्धार गरेको छ।
जिल्लाको मुसिकोट नगरपालिका–४ सोलाबाङका मोटरसाइकल चालक १८ वर्षीय प्रशान्त सन्यासी बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)