यूएईले इरानसँगको सबै व्यापारिक सम्बन्ध किन तोड्यो ?
clickmandu.com · Wed Aug 19 05:38:18 GMT 2026

एजेन्सी । संयुक्त अरब अमिरातले अर्को सूचना नआएसम्मका लागि इरानसँगका सबै व्यापारिक गतिविधि, विनिमय र वित्तीय कारोबारहरू स्थगित गरेको छ ।
देशको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय तनाव बढेको र यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खलल पुर्याएको भन्दै यस्तो कदम चालिएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)