अब रोगी र मरेका पशुपन्छीको मासु बिक्री गर्न नपाइने: मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य, अन्य जिल्लामा कहिलेदेखि लागू ?
clickmandu.com · Wed Aug 19 05:36:37 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको स्थानीय तहमा अब स्वच्छ मासु मात्रै बिक्री गर्नुपर्ने बाध्यतात्मक व्यवस्था सरकारले गरेको छ ।
रोगी र मरेका पशुपन्छी (खसी, बोका, भेडा, च्याङ्रग्रा, सुंगुर, बंगुर, भैसीं, बँदेल, खरायो, कुखुरा, हाँस, परेवा) को मासु बिक्री गर्न नपाइने व्यवस्था गर्दै सरकारले पहिलो चरणमा आगामी मंसिर १ काठमाडौं उपत्यकाको सम्पूर्ण स्थानीय तहमा मासु जाँच ऐन २०५५ लाई अनिवार्य रुपमा कार्यान्वयनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)