मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान,कसरी पठाउने ?
reportersnepal.com · Wed Aug 19 05:36:31 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस वर्षको मानव अधिकार पुरस्कारका लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ।
मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने एक जना व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्नका लागि सिफारिस माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)