महाकाली नदीमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण
bishowkhabar.com · Wed Aug 19 05:42:54 GMT 2026

काठमाडौं— महाकाली नदीको बाढीबाट हुने क्षति न्यूनीकरण गर्न कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ।
नदीमा आउने बाढीका कारण नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनमा हरेक वर्ष हुँदै आएको क्षति रोक्न तटबन्ध निर्माण गरिएको हो। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, कञ्चनपुरले ११ करोड ६५ लाख रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)