१५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेसको देउवा समूह अदालत जाने
onlinekhabar.com · Wed Aug 19 05:48:39 GMT 2026

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।
पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)