एनआईएमबी बैंक र एनसेलले पाएको दुःख, धितो राखिएको सम्पत्तिमा हक बैंकको कि सरकारको ?
bishowkhabar.com · Wed Aug 19 05:54:19 GMT 2026

काठमाडौं– स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनसेल विवादमा तानिएका छन् ।
स्मार्ट टेलिकमले ऋण नतिरेपछि राष्ट्र बैंकको स्वीकृतिमा बैंकले धितो लिलामी प्रक्रिया अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)