भन्सारमा घुस मागिएको आरोपपछि चिनियाँ व्यवसायी सामान छाडेर स्वदेश फर्किए
bishowkhabar.com · Wed Aug 19 05:53:30 GMT 2026

काठमाडैं– सरकारले सुशासन, लगानीमैत्री वातावरण र वैदेशिक लगानी आकर्षणलाई राष्ट्रिय प्राथमिकता बताइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा विदेशी व्यवसायीलाई घुस मागिएको आरोप लागेको छ।
चीनबाट नेपाल आएका एक व्यवसायीलाई विमानस्थल भन्सारका कर्मचारीले सामान छाड्न एक लाख रुपैयाँसम्म घुस मागेको आरोप लागेको हो। घुस रकम दिन अस्वीकार गरेपछि ती व्यवसायी आफ्ना सामान विमानस्थलमै छाडेर सोमबार चीन फर्किएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)