रिट दर्ता नगरेपछि हुलाकबाट निवेदन
janaaastha.com

सर्वोच्च प्रशासनले रिट दर्ता र दरपीठ दुवै नगरेपछि हुलाकबाट रिट दर्ताको निवेदन पठाइएको छ । अधिवक्ता डा.प्रेमराज सिलवालले हुलाकबाट निवेदन पठाउँदै आफ्नो रिट दर्ता गरी सुनुवाइ प्रक्रियामा लगिदिन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)