जिवीमा ‘चेकआउट बाई फोनपे’ विस्तार, भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक
setopati.com · Wed Aug 19 05:56:05 GMT 2026

फोनपेले जिवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जिवीमा एकीकृत गरेको छ।
यससँगै जिवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)