१५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेसको देउवा समूह अदालत जाने
nepallive.com · Wed Aug 19 05:59:24 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ।
पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)