१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण
nepallive.com · Wed Aug 19 05:57:08 GMT 2026
काठमाडौं– नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ।
यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)