रेडक्रसको जग्गा खरिदमा झण्डै दुई करोड जग्गा दलाललाई बुझाइएको भन्दै लेनदेनकर्ताहरु पक्राउ
corporatenepal.com · Wed Aug 19 05:49:06 GMT 2026

काठमाडौं । रेडक्रसको जग्गा खरिदमा झण्डै दुई करोड रुपियाँ जग्गा दलाललाई बुझाइएको भन्दै लेनदेनकर्ताहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
महिला, बालबालिका, लैङ्गि तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त भएको रेडक्रस सोसाइटी उपर भएको अनियमिता छानबिन प्रतिवेदनहरुको आधारमा उक्त विचौलिया (जग्गा दलाल)मार्फत ठूलो रकम अनियमितता भएको पाइएपछि सीआईबीले चार जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)