दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)
khabarhub.com · Wed Aug 19 06:02:11 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी हुन पार्टीका मन्त्री तथा सांसदहरू संसदीय दलको कार्यालय पुगेका छन् ।
बैठकमा सांसदहरूका पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका तथा सरकारको कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)