नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
barnanmedia.com · Wed Aug 19 06:05:35 GMT 2026

नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ ।
उहाँले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उहाँलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)