अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो
onlinekhabar.com · Wed Jul 01 02:56:33 GMT 2026
१७ असार, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)