२७ सयले घट्यो सुनको भाउ
kathmandupati.com · Wed Aug 19 06:14:27 GMT 2026

काठमाण्डु – बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो ।
बुधबार ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)