बागमतीमा नयाँ सरकार गठनमा राप्रपालाई कुर्दै एमाले र नेकपा
onlinekhabar.com · Wed Aug 19 06:12:15 GMT 2026

३ भदौ, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धन दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रयास जारी राखेका छन् ।
आज एमाले र नेकपाबीच सरकार गठनका लागि दाबी पेश गर्ने र अन्य दलको पनि समर्थन खोज्ने सम्बन्धमा औपचारिक छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)