३५ अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
lokaantar.com

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको ६ महिने निक्षेप सङ्कलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)