सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी
nepalpress.com · Wed Aug 19 06:14:52 GMT 2026

काठमाडौं । रास्वपाको संसदीय दलको बैठक बसिरहेको छ। सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले जारी छ।
सदनमा आफ्नो सांसदको गतिविधिलाई लिएर सभापति लामिछानेले बैठक राखेका हुन्। बैठकमा मन्त्रीहरूको अनिवार्य उपस्थितिको निर्देशन भएकाले सबै सहभागी भएका छन्। यद्यपि, संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह भने बैठकमा सहभागी छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)